• काँग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

    काठमाडौं । नेपाली काँग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको हालै बसेको बैठकले साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काँग्रेस...

  • १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

    ओखलढुंगा । बालिका बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिसङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएका बेला बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा मगर...

  • कुवेतमा बिचल्ली परेकी महिला नेपाल फिर्ता

    काठमाडौं । दलालको प्रलोभनमा परी कुवेतमा बिचल्ली परेकी महाकाली गाउँपालिका (साबिक) वडा नं ८ नुवाकोटकी अनु तामाङलाई नेपाल फर्काइएको छ । राम्रो काम लगाइदिने आसमा ६ महिनाअघि दलालको फन्दामा परी भारत हुँदै कवेत पुगेकी तामाङ आफूले शारीरिक तथा मानसिक यातना भोगिरहनुपरेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फि...