हलेसीपाटी खोटाङ ७ फागुन । संखुवासभाको सभापोखरी गाउँपालिकामा एक जनाको हत्या भएको छ । शुक्रबार राति सभापोखरी गाउँपालिका–२ वितलवका ५० वर्षीय दलबहादुर दर्जीको हत्या भएको हो । दर्जीलाई उनकै साइला छोराले हतौडा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक शुभेष अधिकारीले जनाए । बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे ...
समाचार
-
-
पोशाक धोएर सुकाएको छु
हलेसी तुवाचुङ नगरपालिका १ किरातेश्वर प्रा . वि . गुर्दुम का प्र . अ . मकर राई हुनुहुन्छ । हामी त्यस विधालयमा त्यस दिन पुग्दा उनी विधालयको पोशाक मा थिएनन। पोशाक किन नलगाउनु भएको भन्ने हाम्रो प्रश्न मा उनको जवाफ :- आज पोशाक धोएर सुकाएको छु । यो समस्या नगरपालिका भित्रको अधिकांश विधालाय को हो । पोशाक धोएर सुकाएको छु भनेपछि...
-
नगर विकासको अनियमितता अख्तियारद्वारा छानबिन सुरु
महेन्द्रनगर । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको अर्बैको जग्गा विभिन्न बहाना बनाएर किनबेचका साथै भाडामा वितरण गरिएको अनियमितता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली कञ्चनपुर आइपुगेको छ । समितिको नेतृत्व र कर्मचारीको समेत मिलेमतोमा महेन्द्रनगर बजार आसपासका क्षेत्रमा जग्गा किनबेचका साथै प्रक्रिय...
-
किन विभाजन भए एमाले र समाजवादी ?
काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) अन्ततः विभाजन भएका छन् । एमालेभित्र विवाद झागिँदै गएपछि दुईपटक विघटन गरिएको प्रतिनिधिसभा र त्यसपछि विकसित मुलुकको राजनीतिक घटनाक्रमले यी दुवै राजनीतिक शक्तिलाई विभाजनसम्म पु...
-
प्रत्यक्षदर्शीलाई प्रहरीको सहयोगमा गाउँ पठाइयो
दार्चुला, २२ साउन । जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले बिहीबार नेपालकै बाटो भएर गाउँ पुर्याएको छ । यही साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा खलङ्गा पुर्याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पुर्याइएको हो । खलङ्गामा रहँदा उनीहरूसँग भेट्न पत्रकार मानवअधि...
-
परीक्षा दिँदै ७ दिनकी सुत्केरी
म्याग्दी । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी हु...
-
जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ
माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जन...
-
प्रहरी मुख्यालयमा किन पस्यो अख्तियार ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट दुई वर्षयताका महत्वपूर्ण कागजात उठाएको एक महिना बितिसकेको छ । प्रहरीका जुत्ता, बर्दी र सवारी साधन खरीदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा परेको उजुरी यतिबेला प्रमुख आयुक्त नवीन घिमिरेको टेबलमा छ । आखिर प्रहरी हेडक्वार्टरमा किन पस्यो त अख्तियार ? यसबारे हाम...
-
आँखाको दृष्टि कसरी बढाउने ?
के तपाईंलाई थाहा छ ? तपाईंको शरीरको सबैभन्दा सक्रिय मांशपेशीहरु आँखाकै हुन्छ भन्ने कुरा । साथै आँखा नै तपाईंको शरीरको सबैभन्दा सुन्दर तथा सबैभन्दा नाजुक भाग पनि हो । यहाँसम्म कि आँखाहरुलाई तपाईंको व्यक्तित्वको दर्पण समेत भन्ने गरिन्छ । यी सबै कारणहरुले गर्दा के कुरा बुझ्न अनिवार्य छैन भने तपाईंले आफ्नो आँखालाई ल...
-
चर्चित र्यापर भिटेन पक्राउ ।।
चर्चित र्यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।...