• यथास्थितिमा एमसीसी पास गरे सरकार छोडने माओवादीको केन्द्रको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमल्टारमा स्थायी कमिटीको बैठक बसी सो निर्णय गरिएको हो । यद्यपी बैठकले सत्तारुदलको गठबन्धन जोगाउनको लागि अन्तिमसम्म प्रयास गर्ने निष्कर्ष निकालेको छ । नेकपा माओवादी केन्द्रको केन्द्री...

  • आजको संसद बैठक पनि स्थगित

    काठमाडौं - आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि पनि सूचना टाँसेर स्थगित गरिएको छ। एमसिसीबारे सैद्धान्तिक रूपमा छलफल गर्ने कार्यसूचीमा बोलाइएको बैठक हिजो पनि स्थगित गरी आजका लागि बोलाइएको थियो। एमसिसीबारे राजनीतिक सहमति हुन नसक्दा यो विषय थप पेचिलो बन्दै गएको छ। नेकपा एमालेसँगको छलफल टुंगो नलाग...

  • संसद बैठक अघि यी बुँदामा सहमती पत्रमा हक्षार गरेर जाने देउवाओलीबीच सहमती

    काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार पनि बस्दै छ । अन्तिम अवस्थामा परिस्थिति बदलिएन भने शुक्रबार संसद बैठक बस्नुअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिपत्रमा हस्ताक्षर हुने र सत्ता गठबन्धन भत्किने भएको छ । केही दिनयता भएका लगातारका बैठकपछि कांग्रेस–एमालेले वर्तमान सत्ता गठबन्धन तोडेर अमेरिकी परियोजना एमसीसी संसद...

  • आज बोलाइएको संसद बैठक सुचना टास गरेर स्थगित

    काठमाडौं  । सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि १ बजे बस्ने जनाएको हो। जारी सूचनामा भनिएको छ, आज मिति २०७८ साल फागुन १२ गते बिहीबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नस...

  • सर्वोच्चद्वारा एमसीसी विरुद्धको रिट दरपीठ

    काठमाडौ १० फागुन । सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ । सरकारले संसदमा पेस गरेको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेस गरेको रिटलाई सर्वोच्चले दरपीठ गरेको हो । संसदमा पेस भइसकेकाले अब संसदको विशेष...

  • सदनमा एमसीसी प्रस्ताव पेश, विहिबारसम्मका लागि बैठक स्थगित

    काठमाडौ  । संसदमा अमेरिकन सहयोय परियोजना एमसीसी टेवल भएको छ । प्रमुख प्रतिपक्ष दलको विरोध प्रदर्शनका बाबजुद सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव पेश गरेका हुन । अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने कार्यसुची भएपछि अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले प्रस्ताव पेश...

  • सदनमा एमसीसी टेवल :अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्रीले प्रस्तुत गर्दै

    काठमाडौ । प्रतिनिधि सभामा एमसीसी पेस गर्ने कार्यसूची तय भएको छ । सूचीको तेस्रो नम्बरमा रहेको नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बिच भएको अनुदान सहायता सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । बैठकमा मन्त्री शर्मा अनुपस्थित हुने भएपछि सञ्चारमन्त्री ज्ञान...

  • एमसीसी संसद्‌मा टेबुल गर्ने सत्तारुढ गठबन्धनको निर्णय, संसद भवन अगाडि विरोध प्रदर्शन

    काठमाडौ । सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाको बैठकमा पेस गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको गठबन्धनको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि प्रस्ताव संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्...

  • लाक्पा तामाङले राजीनामा दिएपछि कमल थापा बने राप्रपा नेपालका अध्यक्ष

    राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा फेरि राप्रपा नेपाल नामक नयाँ पार्टीको अध्यक्ष बनेका छन्। राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा उक्त पार्टीको अध्यक्ष बनेका हुन्। आइतबार थापाको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति बनाएर नयाँ कार्यसमितिबारे आयोगलाई लेखेर पठाउने निर्णय...

  • टि–२० विश्वकप छनोटः फिलिपिन्समाथि नेपालले सहज जित

    हलेसीपाटी टि–२० विश्वकप छनोट अन्तरगत फिलिपिन्समाथि नेपालले सहज जित निकालेको छ। कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार साझेदारी र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले १३६ रनको जित निकालेको हो। जारी प्रतियोगितमा नेपाल लगातार दोस्रो जित निकाल्न सफल भएको छ। नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रमम...