• उदयपुरगढीमा आगलागी हुदा ७ घर जले, एक जनाको मृत्यु

    उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका- १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ। आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्। दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो। आगलागीबाट भै...

  • एनआरएनएको दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा

    काठमाडौँ ६ चैत्र । ८ चैतदेखि ११ चैतसम्म काठमाडौँमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएको छ। महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले महाधिवेशनका लागि प्रतिनिधि काठम...

  • आजदेखि म्यादी प्रहरीमा दरखास्त दिन पाइने

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि भर्ना आह्वान गरिएका म्यादी प्रहरीले आजदेखि आवेदन दिन पाउने भएका छन्। ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आजदेखि आवेदन दिन पाइने भएको हो। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म आवेदन दिन सक्ने छन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड ...

  • म्यादी प्रहरीमा भर्ना खुल्यो

    काठमाडौं, । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ। उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रह...

  • संसद बैठक, महाभियोग प्रस्ताव अघि बढाउने तयारी

    काठमाडौं २२ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने तय छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकार...

  • प्रनिनिधि सभाको बैठक फागुन १८ गतेसम्मका लागि स्थगित

    काठमाडौँ  । प्रनिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ । आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।...

  • संसदबाट एमसीसी अनुमोदन

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसिसी)  संसद्‍बाट अनुमोदन भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौताबारे उठेका प्रश्नहरूलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए। प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक...

  • प्रदेश १ प्रदेशसभा बैठक बस्दै, जुर्ला त आज प्रदेशको नाम

    काठमाडौं  । प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन। मुख्यमन्त्री राजेन्द्रकुमार राई...

  • कांग्रेस र एमालेबीचको वार्ता बिना निष्कर्ष टुंगियो

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई टुंगोमा पुर्‍याउन बोलाइएको प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको दुबै दलको बैठकमा नेताहरुले आ(आफ्नै अडान दोहोर्‍याए ...

  • यथास्थितिमा एमसीसी पास गरे सरकार छोडने माओवादीको केन्द्रको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमल्टारमा स्थायी कमिटीको बैठक बसी सो निर्णय गरिएको हो । यद्यपी बैठकले सत्तारुदलको गठबन्धन जोगाउनको लागि अन्तिमसम्म प्रयास गर्ने निष्कर्ष निकालेको छ । नेकपा माओवादी केन्द्रको केन्द्री...