• खोटाङमा खयर तस्करीको ढयांङग्रो बज्यो, खयर तस्करीमा वडाध्यक्ष नै संलग्न

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा न ४ बडहरे स्थित खोक्सेली सामुदायिक बन र हरियाली सामुदायिक बनमा भएका खयर तस्करीको घटना यतिबेला जिल्लामै चर्चाको विषय बनेको छ । तस्करहरुले सामुदायिक बनबाट खुलेआम खयर तस्कर गरी रहदा पनि सम्बन्धित निकाय र स्थानीय निकायहरु देखे पनि नदेखे जस्तै गरी बस्ने गरेको खुलेपछि हलेसीपाटीका अध्यक्ष त...

  • प्रदेश १ र २ का १३ वटा जिल्लाका सबै स्थानिय तहका भूमीहिनले जग्गा पाउने, ३५ दिनभित्र निवेदन दिनु पर्ने

    खोटाङ  । प्रदेश १ र २ का १३ वटा जिल्ला भित्रका सबै पालिका भित्रका भूमीहिन सुकुम्बासी तथा भूमीहीन दलितलाई जग्गा उपलब्ध गराइने भएको छ । राष्ट्रिय भूमी आयोगले सुचना जारी गर्दै सबै पालिका भित्रका भूमीहिन सुकुम्बासी तथा भूमीहीन दलितलले निवेदन दिन सूचना जारी गरेको छ । आयोगले प्रदेश १ र २ का १३ वटा जिल्ला भित्रका सबै पालिकामा...

  • हलेसीको कृषि हाटबजार निर्माण सम्पन्न भएको २० दिन नकाटदै चर्कियो ढलान, जनतालाई छारो हाल्न माटोले छोपियो (भिडियो सहित)

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको कृषि हाटबजारको भौतिक संरचना निर्माण सम्पन्न गरेको एक महिना नवित्दै चर्किएको छ । २०७८ चैत्र ३० गते सुरु गरेको कृषि हाटबजारको भौतिक संरचना असार ४ गते सम्पन्न भएको थियो । सम्पन्न गरेको २० दिन पनि नपुग्दै हाल उक्त हाटबजारमा गरिएको ढलान फुटेको छ । ढलान फुटेप...

  • माछापुच्छ्रे बैँकको आर्थिक सहयोगमा हलेसी मन्दिरमा पिपुल काउण्टर मेसिन जडान, नगरप्रमुखद्वारा उद्घाटन

    खोटाङ । जिल्लाको प्रशिद्ध धार्मिक स्थल हलेसी महादेवको मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको गणना हुने भएको छ । दैनिक रुपमा दर्शन गर्न के कति आए भन्ने रेकर्ड राख्नको लागि माच्छापुच्छे बैँकले मन्दिरमा पिपुल काउण्टर मेसिन जडान गरिदिएको हो । बैँकले झण्डै १० लाखको लगानीमा people counting machine जडान गरेको हो ...

  • ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना

    काठमाडौ ३१ जेठ । ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराउनुभएको थियो । शिविरमा १५० ...

  • सुनको मूल्य घट्यो

    काठमाडौं  । सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भन...

  • साहुको हत्यामा संलग्न रहेको आरोपमा भक्तपुरबाट चार जना पक्राउ

    काठमाडौँ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका ८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी ना...

  • हलेसीका निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले घुस लिएको खुलासा, तत्काल पालिकाबाट हटाउन नगरवासीको माग

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाकाको कार्यालय घुसको अखडा बनेको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य विना घुस सेवाग्राहीको काम नै गर्दैनन । सेवाग्राहीले घुस नदिए काममा ढिलाइ गर्ने तथा सबै डकुमेन्ट हुदा पनि नपुगेको भनेर दुख दिने जस्ता काम गर्दै सेवाग्राहीलाई दुःख दिने काम गरेको जानकारीमा आएको छ । नि...

  • खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा विमला राइ विजयी, झण्डै ८० प्रतिशत वडामा काग्रेस विजयी

    खोटाङ । २०७९ साल बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत हलेसी तुवाचुङ नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उमेदवारी दिनुभएका विमला राइले विजयी हासिल गर्नुभएको छ । राइले ६३१७ मत प्राप्त गरी नगरापलिकाको मेयरमा निर्वाचित हुनुभएको ...

  • आइतबार सार्वजनिक विदा

    काठमाडौं २६ चैत्र । सरकारले आइतवार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शनिवार सूचना जारी गर्दै रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ। मन्त्रिपरिषद्को बिहीवारको निर्णयअनुसार आइतवार देशभरका सबै सरकारी कार्यालयदेशभरका सबै सरकारी कार्यालय‚ सार्वजनिक निकायमा सार्बजनिक बिदा दिइएको मन्त्रालयले जान...