• धार्मिकस्थलको त्रिवेणी हलेसी महादेव

    भरतबन्धु थापा धार्मिक पर्यटनको लागि कहलिएको गन्तव्य हो, हलेसी महादेव । यसलाई पूर्वको पशुपतिनाथ पनि भनिन्छ । धार्मिक आस्थाको धरोहर तथा पर्यटकिय गन्तव्य हलेसी महादेव प्राकृतिक दृश्यावलोकनका लागि पनि पुग्ने गरिन्छ । यहाँको प्राकृतिक भू बनौट पनि अचम्मलाग्दो छ । यसलाई विश्वमै अनौठो भू बनौट मानिन्छ । घना जंगल । जं...

  • हलेसी, स्वर्गीय आनन्द लिने पर्यटकीय गन्तव्य

    खोटाङ । बिहानको चिसो हावा । टाढा टाढासम्म देखिने पहाडी बस्ती । अनि शंख घण्टको आवाजसँगै सुमधुर ओमकार ध्वनी श्रवणले कसलाई मन्त्रमुग्ध नबनाउला र ? मनोरम प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (सिला)को दर्शन गर्न पाउँदा त्यहाँ पुग्न जो कोही पनि स्वर्गमा पुगेको अनुभूति गर्छन...

  • खोटाङकाे पहिचान हलेसी मन्दिर

    सन्तोषराज पाण्डे काठमाडौं । खोटाङ जिल्लामा अवस्थित हलेसी महादेवको मन्दिर खोटाङको पहिचानका रुपमा स्थापित छ।  खोटाङ १५९१ क्षेत्रफलमा फैलिएको छ। तराईदेखि पहाडसम्म फैलिएको खोटाङ् भौगोलिकताका हिसाबले पनि सन्तुलित रहेको छ। यसको पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर छिमेकी जिल्ला रहेका...

  • भक्तजनको सुन्दर गन्तव्य हलेसी महादेव

    काठमाडौं । नेपालको राजधानी काठमाण्डुदेखि करिब ३०० किलोमिटर टाढा पूर्वी पहाडी जिल्ला खोटाङमा रहेको पवित्र धार्मिकस्थल हलेसी महादेवस्थान पुग्दा जो कोहीलाई पनि आफू कुन संसारमा आइपुगेको हो जस्तो आश्चर्यजनक अनुभूति हुन्छ । उच्च पहाडमा भ्वाङ बनाएर विराजमान भगवान् शङ्कर र अन्य देवीदेवताको अवस्थितिले सबैलाई अचम्भित बनाइदिन...