• शिक्षा जस्तो अति संवेदनशील र महत्वपुर्ण विषयमा नगरपालिका को हेलचेक्य्राइँ ।

    खोटाङ । जिल्लाको कालिकादेवीस्थान प्राथमिक विद्यालय बडहरेमा कक्षा कोठाको अभावका कारण एउटै कोठामा दुइ वा दुइभन्दा बढी कक्षाका विद्यार्थी राखेर अध्यापन गराउनु पर्ने बाध्यता रहेको छ । कक्षा पाँचसम्म अध्यायन अध्यापन हुने सो विद्यालयमा २५ जना विद्यार्थी अध्यायनरत छन् । विद्यार्थीलाई अध्यापन गराउनको लागि पुर्वाधार विकास नहुद...

  • २४ घण्टा भित्रै उपलब्धी, हलेसीपाटीको समन्वयमा भाडबेशीका ४० जना भन्दा माथिले पाए स्वास्थ्य सुविधा

    खोटाङ । जिल्लाको हलेसी चुवाचुङ नगरपालिका को वडा नम्बर ११ भाडबेसी मा बनेको स्वास्थ्य खोप केन्द्र बाट स्वास्थ्य उपचार सुरुवात गरिएको छ । स्वास्थ्य खोप केन्द्र निर्माण भएको ३ बर्ष वितिसक्दा पनि त्याँहाका स्वास्थ्य सेवाग्राही हरुले स्वास्थ्य सेवा लिन पाएका थिएनन्। भवन निर्माण सम्पन्न भएपनि भाडबेशीका ६० घरधुरी तथा करिब ३...

  • फरक फरक कक्षाका विद्यार्थीलाई एउटै कोठामा अध्यापन गराउदै खोक्सेली प्रावि

    खोटाङ । हलेसी चुवाचुङ नगरपालिका वडा नं। ४ स्थित श्री खोक्सेली प्राविले विद्यार्थीलाई एउटै कोठामा कोचेर अध्यापन गराउने गरेको पाइएको छ । कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयमा विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गराउने गरिएको हो । पर्याप्त कक्षा कोठा भएपनि विद्यालयका प्रधानाध्यापक छविलाल दाहालले शिक्षक अभावको कारण...

  • एउटै कोठामा राखेर विधार्थी हरुको पढाइ, पढाएको बुझलान त विद्यार्थीले ?

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा न ४ स्थित बुङदेल प्रा वि बुङदेलले विद्यार्थीको बौद्धिक विकास भन्दा पनि शिक्षकहरुको सहजतामा कक्षा सञ्चालन गर्ने गरेको पाइएको छ । कक्षा पाँचसम्म अध्यापन गराउदै आएको उक्त प्राविले एउटै कोठामा कक्षा ३,४ र ५ का विद्यार्थी हरुलाई एउटै कोठामा राखेर अध्यापन गराउने गरेको पाइएको छ । एउटै को...

  • विद्यालयको छवि धमिल्याउने नगरको प्रयास, भष्ट्रचारी र कामचोर शिक्षकलाई उन्मुक्ति

    हलेसीपाटी खोटाङ । लक्ष्मी माध्यमिक विद्यालय खोक्सेलीका अवकाश प्राप्त शिक्षक लोमस निरौलाले तलब भत्ता बुझिरहेको प्रमाण हलेसीपाटीले फेला पारेको छ । बिना जानकारी विद्यालय अनुपस्थित हुने गरेका कारण संघीय शिक्षा ऐन अनुसार शिक्षक निरौलाई विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिले २०७८ मंसिर १२ गते अवकास दिएको थियो । रा...

  • महेन्द्रोदय माविमा नगरपालिको राजनीति, दलीय सहमतिमा अभिभावक पाखामा

    हलेसीपाटी खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले श्री महेन्द्रोदय माध्यामिक विधालय व्यवस्थापन समिति गठन प्रक्रियामा नियम विपरित ठाडो हस्तक्षेप गरेको छ । नगरपालिकाले श्री महेन्द्रोदय माध्यामिक विधालय व्यवस्थापन समितिमा अभिभावकको राय सल्लाह तथा बैठकमा छलफल नै नगरी तीन जना पदाधिकारी मनोनय गरेपछि अभिभावकले विरोध जनाएका थिए । ...

  • समाचारको प्रभाव : कर्मचारी निलम्बन, करारका लागि नयाँ विज्ञापन

      हलेसीपाटी खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले शिवसिद्ध प्राथमिक विद्यालयलाई करारमा कर्मचारी राख्न विज्ञापन अनुमती दिएको छ । विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारी रेगिन्द्र राइलाई निलम्बन गरेपछि रिक्त रहेको पदमा विज्ञापन  मार्फत् कर्मचारी नियुक्ति गर्न नगरपालिकाले अनुमति दिएको हो । कार्यालय सहय...

  • हाइटेन्सन लाइनका कारण हलेसी बजार जोखिममा

    हलेसीपाटी खोटाङ । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण त्रीधार्मिक तिर्थस्थल   भनेर चिनिने हलेसी मन्दिर आसपासका बस्तीहरु जोखिममा परेका छन् । प्राधिकरणले विद्युत विस्तार गर्ने क्रममा बजारबाट हाइटेन्सन लाईन लगेपछि त्यस आसपासका करिब २५ ३० घरपपरिवार तथा हलेसी बजार नै जोखिममा परेको छ । ऐतिहासिक स्थल हलेसी मन्दिर र आस...

  • गाँजा खेतीको विकल्प दिँदै जनप्रतिनिधि

    चितवन । जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमिन भाडामा लिएर तस्करले गाँजाखेती गर्न थालेपछि उनीहरूलाई विकल्प दिन खोजिएको छ । आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महिना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्छन् । तीनै तस्करले गाँजा लगाउन, गोड...

  • अदालतको गाडीमा आगजनी

    नवलपरासी । जिल्ला अदालत नवलपुरको गाडीमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेका छन् । कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा२झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो । आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडूले प्रयोग गर्दै आएका थिए । स्रेस्तेदार बडू अर्जुन ...