खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाकाको कार्यालय घुसको अखडा बनेको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य विना घुस सेवाग्राहीको काम नै गर्दैनन । सेवाग्राहीले घुस नदिए काममा ढिलाइ गर्ने तथा सबै डकुमेन्ट हुदा पनि नपुगेको भनेर दुख दिने जस्ता काम गर्दै सेवाग्राहीलाई दुःख दिने काम गरेको जानकारीमा आएको छ । नि...
हलेसीपाटी छड्के
-
-
हलेसी तुवाचुङ नगरपालिका १ का वडाध्यक्ष विरुद्ध स्थानीयद्धारा सडक अवरुद्ध, आफ्नो माग पुरा नभएसम्म नखोल्ने चेतावनी
हलेसी तुवाचुङ नगरपालिका वडा १ का स्थानीयले वडाध्यक्ष रुद्रकुमार राइको कार्यशैलीको विरोधमा सडक अवरुद्ध गरेका छन । वडाध्यक्ष राइले पक्षपाती तरिकाबाट आफना र हाम्रालाई पहिलो प्राथमिकतामा पारी योजना बाडेपछि स्थानीयले त्यसको विरोधमा सडक अवरोध गरेका हुन । स्थानीयले च्यास्मिटार कुर्ले हर्बेनी सडक खण्डअन्तर्गत बाहुनीड...
-
हलेसी तुवाचुङमा दलाल र तस्करहरुको निद हराम , हलेसीपाटीको अभियान थप सशक्त बन्दै
खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरापलिका वडा न ४ स्थित लक्ष्मी मा वि खोक्सेलीका निमावि तृतीय राहत कोटाका अवकाश प्राप्त लोमस निरौला , १३ बर्ष सम्म हलेसी मन्दिरको नेतृत्व गरि मन्दिरको भेटीघाटी हिनामिना गर्ने गजुरमान राई , दुर्छिम उच्छ माविमा सरस्वतीको मन्दिर बनाउने सर्तमा तत्कालीन जिल्ला विकास समिती खोटाङ बाट रु ५० हजार ...
-
पत्रकार महासंघका अध्यक्ष नै राजनीतिक दलका एजेन्ट भएपछि , खोटाङमा स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्नेहरुको शिर झुक्यो
खोटाङ । जिल्लामा व्यापक भ्रष्टाचार हुने गरेको छ तर भ्रष्टाचार भएको समाचारहरु कमै मात्रामा बाहिर आउने गर्दछन् । भ्रष्टाचार अन्याय अत्याचार जस्ता विषयलाई जिल्लाका मिडियाहरुले खासै उठान गर्न सकिरहेका छैनन। जिल्लामा करोडौको भष्टाचार भइरहदा पनि जिल्लाका सञ्चार माध्यममा त्यति आएको पाइदैन । जनताका आँखाले भष्टचार भएको देख्छ त...
-
मेयर इबन राइको छक्का पन्जा !
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राई आत्तिएका छन । अख्तियारमा उजुरी परेसंगै राइ आत्तिएका हुन । हलेसी तुवाचुङ नगरपालिका वडा नं १ देखि ७ सम्मका लागि भनि नेपाल सरकारको लगानीमा रहेको हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजना लथालिङ भएको र हलेसीवासीले पाँच बर्षसम्म पनि पानी पिउन नपाएपछि उपभोक्ता ...
-
मेयर ईवन राईविरुद्ध अख्तियारमा फेरी अर्को मुद्धा, मेयर राई कर्तुत लुकाइ छिपाइ गर्न शक्ति केन्द्रमा धाउदै
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईविरुद्ध मुद्दामाथि मुद्दाका चाङ थपिँदै गएका छन् । राईको पाँच वर्षको कार्यकाल सकिन लाग्दै गर्दा उनीविरुद्ध अदालत र अख्तियार मा एकपछि अर्को गर्दै मुद्दाका चाङहरु थपिँदै गएका छन् । हलेसी तुवाचुङ नगरपालिका खोटाङको वडा नं १,२,३,४,५,६ र ७ का स्थानीय जनताहरुका लागि खानेपानीको सुव...
-
मेयर इवन राइ विरुद्ध अदालतमा मुद्दैमुद्दाको चाङ, सात दिन भित्र उपस्थित हुन सर्वोच्चले दियो आदेश
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका का विरुद्ध सर्वोच्च अदालतले आदेश जारी गरेको छ । नगरपालिकाले गरेका काम कारबाही विरुद्ध भट्टाभट यतिखेर अदालतहरुले आदेश जारी गरिरहेका छन । संघीय शिक्षा ऐन र नगरशिक्षा ऐन बाझिएको भन्दै इच्छाराम राइले हलेशी तुवाचुङ नगरपालिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपछि सर्वोच्च अदालतले नगरपाल...
-
निराधार कुरा गरेर वडाध्यक्षले किन सबै कागजपत्र सलग्नहुदा पनि नागरिकताको लागि सिफारिस दिन मान्दैनन्
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ को कार्यालयले सम्पूर्ण आवश्यक कागजपत्र हुदा पनि नागरिक्ताको सिफारिस नदिएर पटक पटक दुख दिइरहेको सुचना हलेसीपाटीलाई आएको पछि त्यस सम्बन्धमा बुझ्न हलेसीपाटीका अध्यक्ष मनोज गिरी त्यस वडा कार्यालय तर्फ हान्निए । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष पृथ्वी राइले नीज अर्जुन...
-
बजेट अभावका कारण विद्यालय भवन सम्पन्न गर्न कठिन
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका २ को डिकुवा आवि डिकुवा को चारबोटे स्थित नव निर्मित भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ७० लाख ४० हजार बजेटमा बन्न लागेको भवन सम्पन्न गर्नलाई बजेट अभाव भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर मगर बताउछन । पुन निर्माण प्राधिकरणबाट ७० लाख ४० हजार बजेट आएको र उक्त बजेटले ...
-
घामले जंगल सुक्यो तर प्रधानाध्यापकको पोशाक कहिल्यै सुकेन, जहिले पनि पोशाक खोइ भन्दा ‘धोएको छु’ भन्ने मात्र जवाफ !
खोटाङ । सूर्यज्योती आधारभूत विद्यालय तीनसल्लेका नव प्रधानाध्याक रोहित कुमार कार्की विद्यालयको पोशाकमा कहिल्यै देखिएनन्।विद्यालयमा अध्यापन गराउन आउदा पनि उनी सामान्य पोशाकमा नै देखिन्छन । विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई पोाशाक अनिवार्य गरिएपनि प्रअ कार्कीले नियमको पालना राम्रोसँग गरेको पाइदैन । पटक पटक हलेसी पाटीले ...