हलेसी तुवाचुङ नगरपालिका ५ को सुरक्षित मातृत्व आमा समुहकी सचिव तथा महिला स्वास्थ्य स्वयंसेविका कुमारी राईलेनगरपालिकाले आमा समूहको लागि उपलब्ध गराएको विद्युतीय कुटानी तथा पिसानी गर्ने मिल आफ्नो घरमा लगेर महिनौँ दिनसम्म राखेको पाइयो । हलेसी तुवाचुङ नगरपालिका वडा ५ की महिला स्वास्थ्री स्वयं सेविका समेत रहेकी कुमारी राइले २...
हलेसीपाटी छड्के
-
-
हलेसीपाटीको पहलकदमीमा साउदीमा अलपत्र परेका पाँच नेपाली नेपाल फर्किए
खोटाङ । साउदी अरबमा अलपत्र परेका १४ जना नेपाली कामदार मध्ये पाँच जनाको उद्धार भएको छ । हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीको पहलमा सुरु गरेको उद्धार अभियान अन्तर्गत पाँच जना कामदार नेपाल फर्काइएको हो । विभिन्न मेनपावर कम्पनीले काममा लगाइदिने भन्दै उनीहरुलाई साउदी अरब पुराइ अलपत्र पारेको थियो । उक्त कुरा हलेसीपाटी...
-
जनचेतना आविमा प्र अ को लापरबाही , बिना जानकारी अनुपस्थित शिक्षकको हाजिरि गयल (भिडियो सहित)
हलेसी तुवाचुङ नगरपालिका वडा न ८ धितुङको दियाले स्थित श्री जनचेतना आधारभूत विद्यालयको पठनपाठन र सञ्चालन लथालिङ्ग अवस्थामा रहेको छ । हाजिरी रुपमा हेर्दा विद्यालयमा ३१ जना विद्यार्थी संख्या देखाइएको भएपनि जम्मा १६ जना विधार्थीहरु देखिएका थिए । शिक्षक संख्या पाँच जनाको दरबन्दी भएपनि अनुगमनमा तीन जनामात्र भेटिए अरु दुइ जना ...
-
माछापुच्छ्रे बैँकको आर्थिक सहयोगमा हलेसी मन्दिरमा पिपुल काउण्टर मेसिन जडान, नगरप्रमुखद्वारा उद्घाटन
खोटाङ । जिल्लाको प्रशिद्ध धार्मिक स्थल हलेसी महादेवको मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको गणना हुने भएको छ । दैनिक रुपमा दर्शन गर्न के कति आए भन्ने रेकर्ड राख्नको लागि माच्छापुच्छे बैँकले मन्दिरमा पिपुल काउण्टर मेसिन जडान गरिदिएको हो । बैँकले झण्डै १० लाखको लगानीमा people counting machine जडान गरेको हो ...
-
नगरपालिकाको ११औ नगरसभा तथा बजेट कार्यक्रम सम्पन्न , नीति कार्यक्रम र बजेटले संमृद्ध नगर निर्माणको अभियानलाई सघाउने
खोटाङ, । हलेसी तुवाचुङ नगरपालिकाको ११ औँ नगरसभा सम्पन्न भएको छ । विहिबार सम्पन्न भएको नगरसभाले आगामि आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पारित गरेको छ । नगर सभामा उप–प्रमुख रमेश कुमार राउतले आगामी आर्थिक बर्ष ०७९/०८० को लागि रु ६४ करोड ५८ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन प्रस्ताव प्रस्तुत गरेका थिए । राउतले प्रस्ताव...
-
प्राधिकरणका कर्मचारीको हर्कत, सेवाग्राहीसंग लाखौ पैसा असुल्दै, होटेललाई समेत ठग्न छोडेनन (भिडियो सहित)
खोटाङ । नेपाल विद्युत प्राधिकरण खोटाङ दिक्तेल वितरण केन्द्रका कर्मचारी गोविन्द घिमिरे द्रव्य मोहमा लागेका छन । घिमिरेले प्राधिकरणको जागिर खाएर पनि सेवाग्राहीहरुबाट रकम असुल्ने गरेको सुचना प्राप्त भएको छ । सेवाग्राहीले पैसा दिए समयमा काम गर्दिने नत्र आनाकानी गर्ने जस्ता काम गरेको सुचना प्राप्त भएको हो । ग्राहकले विद्यु...
-
प्रशासनको परिपत्र वेवास्ता गरेपछि रोक्का जग्गा फुकुवा गर्न पूर्णमाग, एक साता भित्र फुकुवा गर्नुपर्ने (भिडियो सहित)
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको सिफारिसमा र जिल्ला प्रशासन कार्यालय को पत्र अनुसार मालपोत कार्यालय खोटाङ्ले रोक्का गरेको जग्गा फुकुवाका लागि जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन परेको छ । हलेसी गुरु योजना मुल समितिको २०७६ माघ ११ र १२ गते बसेको बैठकले मन्दिरको २६ रोपनी जग्गाको सिमानालाई आधार मानेर २०० मिटर वरिपरि...
-
भाषामा त्रुटि हुदा वडाध्यक्ष विरुद्ध लान्छाना, तिललाई पहाड बनाएर सामाजिक सञ्जालमा लैगिक विभेद ल्याइयो (भिडियो सहित)
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० का वडाध्यक्षलाई विवादमा तानिएको छ । वडाध्यक्ष अर्जुन कुमार पुरीलाई सचिव सरुवाको विषयलाई लिएर विवादमा तानिएको हो । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडा १० को वडाध्यक्षका रुपमा अर्जुन कुमार पुरी निर्वाचित भएका हुन । निर्वाचित भएसंगै कार्यभार सम्हालेका पुरी...
-
हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजनाको ढिलासुस्ती र अनियमितता विरुद्ध अख्तियारमा परेको उजुरीको कारबाही प्रक्रिया सुरु
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजना विरुद्ध अख्तियारमा परेको उजुरीको कारबाही प्रक्रिया सुरु भएको छ । अख्तियारले खानेपानी तथा ढल व्यवस्थापन विभागलाई कारबाही अघि बढाउन निर्देशन दिएको छ । हलेसी क्षेत्र खोटाङ वृहत् पम्पिङ तथा खानेपानी सरसफाइ आयोजना ६ बर्ष वितिसक्दा ...
-
मेची ओभरसिज र अन्य म्यानपावर कम्पनी ले पठाएका दर्जनौ युवा साउदीमा अलपत्र, उद्धार गर्न हारगुहार, उद्धारका लागि हलेसीपाटीले लियो पहलकदमी
साउदी अरबमा १४ जना नेपाली कामदार अलपत्र परेका छन् । विभिन्न मेनपावर कम्पनीले काममा लगाइदिने भन्दै साउदी पुराएका युवाहरु काम पाउनुको साटो अलपत्र परेका हुन । काठमाडौंको सिनामंगलस्थित मेची इन्टरनेशनल ओभरसिज प्रालिले प्रताप नाछिरिङ, सन्दिप कार्की, खगेन्द्र ताजपुरिया, श्याम कुमार शाह, टेकनारायण ठाकुरलाइ साउदी अरबको बस्माह ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 6
- Next Page »