• गाँजा खेतीको विकल्प दिँदै जनप्रतिनिधि

    चितवन । जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमिन भाडामा लिएर तस्करले गाँजाखेती गर्न थालेपछि उनीहरूलाई विकल्प दिन खोजिएको छ । आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महिना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्छन् । तीनै तस्करले गाँजा लगाउन, गोड...

  • अदालतको गाडीमा आगजनी

    नवलपरासी । जिल्ला अदालत नवलपुरको गाडीमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेका छन् । कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा२झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो । आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडूले प्रयोग गर्दै आएका थिए । स्रेस्तेदार बडू अर्जुन ...

  • दैनिक उपभोग्य वस्तुमा अनुगमन तीव्र

    सञ्चिता घिमिरे/सुशील दर्नाल काठमाडौं । काठमाडौं महानगरपालिकाले औषधि, खाद्यलगायत आधारभूत उपभोग्य वस्तु तथा सेवाको आपूर्ति र गुणस्तर कायम गर्न स्थानीय बजार अनुगमनलाई तीव्रता दिने भएको छ । महानगरले उपभोग्य वस्तु तथा सेवाको आपूर्ति र गुणस्तर कायम गर्न स्थानीय बजार अनुगमन व्यवस्थापनसम्बन्धी मापदण्ड बनाएर त्यसका आधा...

  • हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन

    राष्ट्रिय समाचार समिति खोटाङ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नम्बर १ सरक...