• प्रतिबद्ध पत्रकारिता

      प्रिय पाठक वृन्द, प्रत्येक नागरिकले सूचनाको जानकारी लिन पाउने व्यवस्था संविधानमै उल्लेख छ । समाजमा हुने हरेक गतिविधिबारे जानकारी राख्नैपर्छ । मुलुकमा चरम भ्रष्टाचार, घुसखोरी, कालोबजारी र अनियमितता बढेको छ । मुलुकमा तीन तहको सरकार छ । तीनै सरकारको दूरदर्शिता, स्वच्छ छवि र दूरगामी सोच नभएकै कारण समाज दिन...