• ३ हजार ५ सय घुससहित प्रसनि थापा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई नियन्त्रणमा लिएको छ । प्रसनि थापाले हार्डवेयर सामान बिक्री–वितरणका लागि सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग तीन हजार ५०० घुस लिएको अवस्थामा रूपन्देहीको...

  • ५० हजार घुससहित सब–इन्जिनियर श्रेष्ठ

    लहान (सिरहा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सब–इन्जिनियर उमा श्रेष्ठलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको ५० हजार घुससहित गोलबजारकै एक होटलबाट सब–इन्जिनियर श्रेष्ठलाई अख्तियार टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सब–इन...

  • वातावरणीय प्रभाव मूल्यांकनविनै सडक निर्माण

    बाजुरा । जिल्लामा ग्रामीण सडक प्राविधिक योजनाविनै निर्माण हँुदै आएका छन् । वातावरणीय प्रभाव मूल्यांकन गरेरमात्र सडक निर्माण गर्नुपर्ने भए पनि यसतर्फ चासो दिइएको छैन । कुनै पनि योजना नबनाएर सडक निर्माण भइरहेका नागरिक समाजका अगुवा जनेश भण्डारीले बताए । प्राविधिकले आफूखुसी डोजर प्रयोग गरिरहेको उनको भनाइ थियो । जिल्लाका...