• महिला उद्धमी भवन निर्माणका लागि बजेटको अभाव

    खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका को वडा नं ७ मा निर्माणाधिन महिला उद्धमी भवन बजेट अभावका कारण काम सम्पन्न हुन सकेको छैन । भवन निर्माणको जिम्मा स्थानीय राजन राइले लिएका हुन । राइले उक्त भवन १० लाख ५९ हजारमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएका थिए । तर प्राकृतिक प्रक्रोप ले कतिबेला के हुन्छ कसलाई थाहा हुन्छ र...

  • महेन्द्रोदय माविमा नगरपालिको राजनीति, दलीय सहमतिमा अभिभावक पाखामा

    हलेसीपाटी खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले श्री महेन्द्रोदय माध्यामिक विधालय व्यवस्थापन समिति गठन प्रक्रियामा नियम विपरित ठाडो हस्तक्षेप गरेको छ । नगरपालिकाले श्री महेन्द्रोदय माध्यामिक विधालय व्यवस्थापन समितिमा अभिभावकको राय सल्लाह तथा बैठकमा छलफल नै नगरी तीन जना पदाधिकारी मनोनय गरेपछि अभिभावकले विरोध जनाएका थिए । ...

  • पोशाक धोएर सुकाएको छु

    हलेसी तुवाचुङ नगरपालिका १ किरातेश्वर प्रा . वि . गुर्दुम का प्र . अ . मकर राई हुनुहुन्छ । हामी त्यस विधालयमा त्यस दिन पुग्दा उनी विधालयको पोशाक मा थिएनन। पोशाक किन नलगाउनु भएको भन्ने हाम्रो प्रश्न मा उनको जवाफ :- आज पोशाक धोएर सुकाएको छु । यो समस्या नगरपालिका भित्रको अधिकांश विधालाय को हो । पोशाक धोएर सुकाएको छु भनेपछि...

  • मर्कामा माझी

    रवीन्द्र काफ्ले पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका–७, माझीटारका २२ परिवार माझी समुदायले दुई वर्षदेखि खेती लगाउन पाएका छैनन् । निर्माणाधीन तमोर करिडोर सडक निर्माणक्रममा कुलो भत्किएपछि खेतमा सिँचाइको वैकल्पिक प्रबन्ध नहुँदा माझी समुदायले खेती लगाउन नपाएका हुन् । उक्त सडकको ट्र्याक खोल्नेक्रममा माझीटारमा सिँचाइक...

  • बदमास बाँदर

    पाल्पा । जिल्लाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतंकले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जंगलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ । आलु खन्न नपाउँदै खेतबाटै खोतलेर खाएर सखापै पारेको कृषक केदारप्रसाद बस्यालले बताऐ । उनले यस वर्ष उन्नत जातको (प्रिभेसी खुमल उज्ज्वल) एक हजार...