• मर्कामा माझी

    रवीन्द्र काफ्ले पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका–७, माझीटारका २२ परिवार माझी समुदायले दुई वर्षदेखि खेती लगाउन पाएका छैनन् । निर्माणाधीन तमोर करिडोर सडक निर्माणक्रममा कुलो भत्किएपछि खेतमा सिँचाइको वैकल्पिक प्रबन्ध नहुँदा माझी समुदायले खेती लगाउन नपाएका हुन् । उक्त सडकको ट्र्याक खोल्नेक्रममा माझीटारमा सिँचाइक...

  • बदमास बाँदर

    पाल्पा । जिल्लाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतंकले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जंगलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ । आलु खन्न नपाउँदै खेतबाटै खोतलेर खाएर सखापै पारेको कृषक केदारप्रसाद बस्यालले बताऐ । उनले यस वर्ष उन्नत जातको (प्रिभेसी खुमल उज्ज्वल) एक हजार...