
काठमाडौ । संसदमा अमेरिकन सहयोय परियोजना एमसीसी टेवल भएको छ । प्रमुख प्रतिपक्ष दलको विरोध प्रदर्शनका बाबजुद सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव पेश गरेका हुन । अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने कार्यसुची भएपछि अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले प्रस्ताव पेश गरेका हुन ।
सञ्चारमन्त्रीले प्रस्ताव पेश गरेसंगै फागुन १२ दिनको १ बजे बस्ने गरी संसद बैठक स्थगित गरिएको छ ।